Narayan Malla

Personal Information

Name
Narayan Malla
Gender ♂️ Male

Parents ( 1 )

Father
Tulsi Das Malla
Mother Niir Kumari
Siblings ♀️ Bhagwati Malla
♂️ Vishnu Malla
♂️ Ishwoor Malla

Spouses ( 1 )

Spouse
Sushila Malla

Additional Information

Additional Info

माहिला वुवा नारायण मल्लले त एक दशक भन्दा पनि वढि एकदमै सकृय रुपमा राजनितीमा लागेर मन्त्रीको ओहोदा सम्म पुग्नु भएको थियो र वहाँको त्यो पृष्ठभुमीको कारणले सन्तानलाई समाज तथा देशमानै ईज्जत कायम राख्नु भएको थियो हाल सम्म पनि त्यही ईज्जतको सुगन्धले पछिल्लो पुस्तालाई सजिलो भइरहेको छ । कतिपय दाजुभाईहरु विदेशमा उच्च अध्ययन गरेर नासा जतो सम्माननिय संस्थामा वैज्ञानिक छन भने कोही ठूला नामचिन विश्वविद्यालयमा प्रोफेसर रहि आएका छन् केही छोराछोरीहरु डाक्टरहरु र इन्जिीनियर, कोही एडमिनिस्ट्रेटर भएका छन भने कोही चार्टड एकाउन्टेन्ट भएका छन, कोही वुहारीहरु आकीटेक्ट इन्जिनियर भएका छन भने कोही एरोविक ट्रेनर भएका छन कोही एमविए एमपिए गरेर आफनै पेशा धानिरहेका छन । कोही राजनैतिक क्षेत्रमा रुमल्ली रहेका छन् । पछिल्लो पिढीले केही गर्ने कोशिस गरिरहे ता पनि पहिलेको वावुवाजेको सुगन्धलेनै धानिइरहेको अवस्था भने नकार्न सकिदैन ।