Swechhya Malla
Personal Information
![]() |
||
Name
|
Swechhya Malla
|
|
Gender | ♀️ Female |
Parents ( 1 )
Father
|
Vishwa Malla | |
Mother | Subha Malla | |
Siblings |
♂️ Baibhab Malla
♂️ Biswash |
Spouses ( 1 )
Spouse
|
Swayam Shrestha |
Additional Information
Additional Info
स्वेच्छा मल्ल २०४६ सालको जन्मेर चितवनको टाँडीमा बचपन हुर्केको र प्रारम्भिक शिक्षा एण्जल्स ईङ्गीस वल्र्ड स्कूल, होलिल्याण्ड स्कूल, पछी काठमाण्डौमा रोजवड स्कूल र एस म्यानेजमेण्ट कलेजमा विविएको डिग्री लिइन । विभिन्न कल्चरल र टुर कृयाकलापमा संलग्न रहीन । तत्पश्चात अष्ट्रेलियाको सिडनी शहरको क्वीन्सल्याण्ड यूनिभर्सीटीवाट एम विए को डिग्री लिइन भने पुन तास्मानियाको होवार्टमा रहेको युनिभर्सिटी अफ तासमानियावाट एम वि ए फाइनान्सको डिग्री पनि हासिल गरिन । उनको विवाह सिभिल इन्जीनियर स्वयम श्रेष्ठ जो एन्डजि नेपालको पार्टनर शेयरहेल्डर पनि हुनुहुन्छ भएको हो । वहाका वुवा पनि एक स्कोलर प्रोफेशर हुनुहुन्छ । हाल दुवैजना सिडनीमा पिआर भई उतै कार्यरता छन । |